गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १२ गते । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । नेपालमा भाइरसको सङ्क्रमणबाट चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएकाे हाे । मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ फेला परेकाे हाे ।