logo
२०८१ असोज ४ शुक्रवार



पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

फिचर |
खुला |


पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


अमरराज नहर्की

तनहुँ, असार २६ गते । पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको छ ।
म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?