चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सँग नेताहरुको भर्चुवल अन्तरक्रिया, कोभिड नियन्त्रणमा सहयोगको आग्रह
गोरखापत्र अनलाइन
जेष्ठ १२, २०७८ बुधबार
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । कोभिड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुवल अन्तरक्रियामार्फत नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीसँग थप खोप तथा स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा बुधबार भएको भर्चुवल अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनबाट नेपालले...