‘संविधान र सर्वोच्च अदालतको आदेशानुसार अध्यादेश’
रासस
जेष्ठ १०, २०७८ सोमबार
महान्यायायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताउनुभएको छ ।
आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो । “महान्यायाविधक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”,उहाँले भन्नुभयो,...