रोकिएन डिजे बाजा, मैथिलीमा गाइने बिबाह गीत लोप हुँदै
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७७ बिहीबार
मंसिर, फागुन, बैशाख र असार महिनालाई बिबाह लगन महिनाको रुपमा लिने गरिन्छ । सबैभन्दा उपयुक्त मानिएको फागुनमा सबभन्दा बढी बिवाह हुने गरेको छ । दाइजोसँगै तडकभडक र चर्को आवाजमा बजाउने डिजे बाजा बजाउने फैसन नै भएको छ । डिजेको चर्को आवाज स्वास्थ्य र वातावरणमा नाकारात्मक असर परिरहेकोले यसलाई बन्द गर्नुपर्ने आवाज उठन थालेको छ ।
भारतका विहारबाट भित्रिएको डिजे विकृतिले अब हदै नाघ्यो । यसको नियन्त्रण हुन आवश्यक रहेको लेखनाथ...