प्लास्टिकका भाँडा आयात, सङ्कटमा कुमाल समुदायको पुख्याैली पेशा
रासस
कार्तिक २०, २०७७ बिहीबार
प्रदेश नं २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाडा बनाउने पुख्र्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ । परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै सङकटमा पर्दै गएको बताउँछन् । विशेषगरी प्लास्टिकका...