खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा...
रासस
कार्तिक १०, २०७७ सोमबार
खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुप¥यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो । ‘‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’’, चौरासियाले भन्नुभयो, ‘‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चीनिको मात्रा बढी भयो । आज दशैँको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु ।”
चाडबाडमा खानपिनमा...