बागलुङका १६ जना संक्रमितले एकै दिन जिते कोरोना
गोरखापत्र अनलाइन
आश्विन २६, २०७७ सोमबार
बागलुङमा १६ जनाले एकै दिन कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको अनुसार गलकोट नगरपालिकाका ९, काठेखोला गाउँपालिकाका १, जैमिनी नगरपालिकाका २ र बागलुङ नगरपालिकाका ४ जनाले कोरोना जितेर घरफर्केका हुन् । कोरोना जित्नेहरु दुई हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्नेछ ।
यहाँ सोमबार ७ जना संक्रमित थपिएका थिए । जिल्लामा हाल १४८ जना संक्रिया कोरोना संक्रमित उपचाररत छन् । कुल ५३२ संक्रमित पहिचान भएको बागलुङमा...