जनकपुरधामका एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
बैशाख ३१, २०७७ बुधबार
४५ वर्षीय सञ्चारकर्मी र अर्का एकजना जनकपुरधाम उपमहानगरपालिका ४ मा पुस्तक पसल सञ्चालन गरेका व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । दुवैजनाको वैशाख २४ गते पत्रकार महासंघ, धनुषाको भवनमा सञ्चालन गरिएको परीक्षणमा नमूना सङ्कलन गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक कार्कीले सञ्चारकर्मी र पुस्तक व्यवसायी दुवैजनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँले तात्कालै दुवैजनामा कहाँबाट सरेको...