कर्णालीमा ७९ जनाको स्वाब परीक्षण, सबैमा काेराेना संंक्रमण पाइएन
रासस
चैत्र २५, २०७६ मंगलवार
कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन ९पिसिआर० मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो ।