जुम्लामा पाँच महिनादेखि परेकाे हिउँका कारण जनजीवन प्रभावित
गोरखापत्र अनलाइन ,
चैत्र २, २०७६ आईतवार
हिउँ पर्ने निश्चित समय हुन्थ्यो, यो वर्ष धेरै हुँदा हामी पनि अच्चम भएका छांै ।, जुम्ला चन्दननाथ नगरपालिका भारतीबाडाका सुरत हितानले भन्नुभयो, ‘हिउँ प¥यो हिउँदको एक दुई पटक मात्रै भन्दा अच्चम लाग्थ्यो तर यो वर्ष धेरै पटक हिउँ परेकाले दैनिक हिउँ पर्छ जस्तै लाग्छ ।’
हिमपात हुनु कुनै आश्चर्य होइन तर किन फरक फरक समयमा हिउँ पर्छ भन्ने विषयमा यहाँका स्थानीय अहिले दंग परेका छन् । चैत महिना लागेपछि पनि जुम्लामा फेरि हिमपात भएको...