रिम्डिसिभिर ४५० भाइल आइपुग्यो,थप आउँदै,अक्सिजन अभाव छैन
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७७ मंगलवार
कोरोना संक्रमितहरुका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल े रिम्डिसिभिर काठमाडौं आइपुगेको छ ।
यसअघिपनि सरकारले रिम्डिसिभिर ल्याउन तीन ओटा कम्पनीलाई अनुमति दिएको थियो । सो समयमा ल्याएको रिम्डिसिभिर को मौजाद सकिएकाले फेरि औषधि ल्याउन अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइले रिम्डिसिभिर काठमाडौैं आइपुगेको हो ।