पाटन अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित थप एकको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र १३, २०७७ शनिबार
उहाँ भदौ ९ गते पाटन अस्पताल, ललितपुरमा उपचारका लागि भर्ना हुनुभएको थियो । पाटन अस्पतालमा आइसीयूमा उपचाररत दुई जनाको शुक्रबार राति र शनिबार बिहान मृत्यु भएको थियो । एकजना काठमाडौं महानगरकी र अर्को भक्तपुरकी गरी दुबैजना महिला रहेको अस्पतालले जनाएको थियो ।