रेम्डिसिभिर ७४८ डोज भित्रियाे, थप आउँदै, तत्कालको माग धान्छ
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७७ बिहीबार
औषधि व्यवस्था विभागले कोरोना संक्रमणबाट क्रिटिकल अवस्थामा पुगेर भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका विरामीहरुका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी तीन मध्ये दुई कम्पनीले ७४८ डोज रेम्डेसिभिर नेपाल ल्याएका छन् ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरुमा कोरोनाको क्रिटिकल अवस्थामा रहेका विरामीहरुका लागि विश्व स्वास्थ्य संगठनले समेत राम्रो रहेको भनेको रेम्डेसिभिरको नेपालमा...