logo
२०८१ मंसिर १२ बुधवार
2020-08-31-21655

बीपी प्रतिष्ठानका चिकित्सकको उदाहरणीय कामः पीसीआर रिपोर्ट पर्खनेभन्दा सुरक्षा उपाय अपनाएर बिरामीको ज्यान जोगाए

गोरखापत्र अनलाइन , भाद्र १५, २०७७ सोमबार

विराटनगर, भदौ १५ गते । सात घण्टादेखि मुत्रथैलीमा पिसाब भरिएका कारण दुखाइले छट्पटाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका मोरङका ७८ वर्षीय पुरुषको तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्था थियो । गत भाद्र ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएपछि यूरोलोजी विभागका चिकित्सक पनि अलमलमा परे । पीसीआर परीक्षणको रिपोर्ट पर्खने कि बिरामीको शल्याक्रिया गर्ने ? 'पीसीआर परीक्षणको रिपोर्ट पर्खंदासम्म...