कसरी छिर्यो कोरोना, जड खोज्दै स्वास्थ्य अधिकारी
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ मा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र (अस्पताल)मा १०४ जना कोरोना सङ्क्रमित भेटिए पछि जनस्वास्थ्य अधिकारी चकित भएका छन् ।
अस्पतालका चिकित्सक तथा काभ्रेका जनस्वास्थ्य अधिकारीले साँगामा रहेको सो केन्द्र र त्यस क्षेत्रका बासिन्दामा कसरी यति धेरै संक्रमण भयो भन्ने विषयमा सुक्ष्म अध्ययन शुरु गरेका छन् । अस्पतालमा मात्र हाेइन नजिकैकाे प्रहरी चाैकी र केही स्थानीयमा...