कोरोना भाइरस संक्रमण ः अहिलेसम्मकै ठूलो अध्ययनको निस्कर्ष सार्वजनिक
गोरखापत्र अनलाइन ,
फाल्गुन ६, २०७६ मंगलवार
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा उक्त जोखिम बढी रहेको देखाइएको छ ।