स्वास्थ्यकर्मीमा कोरोना जोखिम बढ्दै, चीनमा १७ सयमा संक्रमण
गोरखापत्र अनलाइन ,
फाल्गुन २, २०७६ शुक्रबार
जोखिमलाई हेर्दै चिनियाँ अर्थ मन्त्रालयले बिरामीको हेरचाह र परीक्षणमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्य कार्यकत्र्तालाई दैनिक २८ देखि ४२ डलरसम्म भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।