महिला नेत्रीको गुनासो — नेतृत्व लिन सक्षम, चुनाव लड्न पैसा छैन
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
गुल्मीका महिलाहरूले गाडीमा तेल र मदिराको खोलो बगाउन नसक्ने हुँदा स्थानीय निर्वाचनमा आफूहरूले प्रमुख पदमा टिकट नपाइने चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय तहमा महिला नेतृत्व सुनिश्चताका लागि तम्घासमा भएको एक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो विचार व्यक्त गरेका हुन् । इश्मा गाउँपालिका नेपाली काँग्रेसकी उपसभापतिसमेत रहनुभएकी पार्वती कुँवरले आर्थिक अवस्था कमजोर भएका कारण महिलाहरूले टिकट पाउन र निर्वाचनमा...