नेपालगञ्जमा थप एक अस्पतालद्वारा सेवा सञ्चालन
गोरखापत्र अनलाइन
माघ २३, २०७८ आइतवार
कोरोना महामारी शूरु भए यता स्वास्थ्य उपचार र सेवा सुविधाको क्षेत्रमा एकपछि अर्को गरेर फड्को मारिरहेको नेपालगञ्जमा थप एक अस्पताल सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका –१० सुर्खेतरोडमा सेन्ट्रल सिटी एण्ड किरणप्रभा यूरो केयर सेन्टर प्रालि नामक विशेषज्ञ अस्पताल आइतवारदेखि औपचारिक रुपमा आफ्नो सेवा प्रवाह सुरु गरेको छ । बरिष्ठ चिकित्सक गोपाल श्रेष्ठ र नेपालगञ्जका पुर्व मेयर विजय गुप्ताले संयुक्त रुपमा सो अस्पतालको...