लघुवित्त र साहुको चेपुवामा ऋणि, चर्को व्याजका कारण घरबास उठ्याे
गोरखापत्र अनलाइन ,
आश्विन ११, २०७६ शनिबार
जिकिएका चाडपर्वले बजार र बस्तिमा चहल पहल बढेको छ । किनमेल घरको सरसफाइमा लग्नु पर्ने बेला बारको महागढीमाई नगापालिकाका केही घर सुनसान छन् । घरको मुल ढोकामा तीन÷तीन वटा ताल्चा ठोकिएको छ ।