उदयपुरमा संक्रमित बढ्दो, अस्पताल पुरानै अवस्थामा सञ्चालन
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
उदयपुर कोरोना अस्पताल सञ्चालनमा आएसँगै संक्रमित भर्ना हुनेक्रम बढेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहलाई लक्षित गरी चौदण्डीगढी– ६ बेल्टारमा निर्माण गरिएको जिल्लाको एकमात्र कोरोना अस्पतालमा संक्रमित भर्ना संख्या बढेको हो ।