नेपाली पोशाकमा ठाँटिएर प्रश्न सोध्दै, गीत गाउँदै
गोरखापत्र अनलाइन ,
माघ ६, २०७६ सोमबार
क्यानडाको प्रमुख शहर टोरन्टोको अति ब्यस्त भाग ‘डाउन टाउन’को सडकमा एक युवा कहिले नेपाली पोशाकमा ठाँटिएर त्यहाँका स्थानीयसँग जिज्ञासा राख्छन् तपाईंलाई नेपालबारे थाह छ ?