सीमा विवाद न्यायपूर्ण ढङ्गले समाधान गर्न आग्रह
गोरखापत्र अनलाइन ,
मंसिर २८, २०७६ शनिबार
भारतले केही समय पहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिपुवाधुरा सहितको भूभाग भारतमा पारिएको विषयमा ध्यानाकषर्ण भएको भन्दै सो नक्सा तत्काल सँच्याउन आग्रह गरिएको छ ।