एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने
इश्वरचन्द्र झा
भाद्र १२, २०७७ शुक्रबार
शुक्रबार बसेको मन्त्री स्तरीय बैठकले देशभरिका सबै स्थानीय तहमा एक साताभित्र अनिवार्य अस्पताल सञ्चालनको निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, “अस्पताल सञ्चालनमा पालिकाले कुनै बहाना बनाउँदैन, बाध्यकारी ब्यवस्था हो ।” अस्पताल, पूर्बाधार र जनशक्ति नै नभएको पालिकामा कसरी एक साताभित्र अस्पताल सञ्चालनमा आउँछ ? जिज्ञासामा डा. गौतमले भन्नुभयो, “अस्पताल छैन्, तर स्वास्थ्यका...