पनौतीमा विपद्का लागि ३५ लाख, धुलिखेलमा ५० बेडको क्वारेन्टाइन
गोरखापत्र अनलाइन
चैत्र १०, २०७६ सोमबार
विश्वभर फैलिएको कोरोना भाइरसलाई फैलन नदिन पनौती नगरपालिकाले उच्च सर्तकता अपनाएको छ । त्यसका लागि नगरले बजेट देखी स्वास्थ्यकर्मी परिचालन, ज्वरो नाप्ने क्लिनिक, नागरिकलाई सचेतना, प्रोत्साहन लगायतका कार्यक्रम घोषणा गरेको छ ।