बस दुर्घटनामा १ को मृत्यु १८ जना घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा आइतवार बिहान बस दुर्घटना हुदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ
कोरोनाको सचेतना फैलाउँदै अनेरास्ववियू र युवा संघ
विश्वभर फैलिएको कोरोना भाइरसका बारेमा जिल्लाका युवा र बिद्यार्थीले सचेतना फैलाउन सुरु गरेका छन
यात्रुसँग तोकिएको भन्दा धेरै भाडा लिने २३ जना पक्राउ
कोरोनाको त्राससँगै राजधानी उपत्यका छाडेर बाहिरीने यात्रुहरुको संख्या दैनिक एक लाख हाराहारी रहेको ट्राफिक प्रहरी महाशाखाको रेकर्ड छ
काठमाडौँ उपत्यका छाड्ने बढ्दै (फोटो फिचर)
कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।
बैंक तथा वित्तिय संस्थामा विद्युतीय कारोबार गर्दा कुनै शूल्क नलाग्ने
बैंक तथा वित्तिय संस्थाले नोटबाट कारोवार गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै भरसक विद्युतीय कारोवार गर्न अनुरोध गरेका छन्
पोखरामा आन्तरिक पर्यटक घटे
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पोखरामा ठूलो त्रास फैलिएको छ । सहर पूरै सुनसानप्रायः भएको छ । नेपालकै सबैभन्दा धेरै आन्तरिक पर्यटन भित्रने सहर पोखरामा कोरोनाको कारण आन्तरिक पर्यटक घटेका छन् ।
देशभरका अदालत दुई साता आंशिक बन्द रहने
देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारबाट दुई सातासम्म बन्द गर्ने निर्णय भएको हो ।
हेलिकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिदैँ
जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाममा शुक्रबार बिहान जीप सडक देखि १० मिटर तल खसेर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
करेन्ट लागेर एकको मृत्यु
आफ्नै भान्साघरको बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको पथरीशनिश्चरे – ६ शान्तिचौकका ३९ वर्षीय मनबहादुर विश्वकर्माको मृत्यु भएको छ ।
कपाल फुल्यो दाँत झर्यो, ७२ वर्षमा पनि बनेन नेपाली नागरिकता
न शरणार्थी, न त भारतीय वा तेस्रो देशको नागरिक । तर पनि कानेपोखरी– ७ मोरङकी ७२ वर्षीय बाटुली माझीले अझै नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छैन् ।