जानकी प्रदेश नामाकरण गर्ने नेकपाको प्रस्ताव अस्वीकृत
गोरखापत्र अनलाइन
चैत्र ४, २०७६ मंगलवार
प्रदेश नंम्बर २ को नाम जानकी राख्न नेकपाले गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश सभामा मंगलबार भएको मतदानमा जानकारीको पक्षमा ३७ मत परेको छ भने विपक्षमा ७० मत परेको छ । नेकपासँग प्रदेश नंम्बर २ मा ३२ सांसद भएपनि जानकारीको पक्षमा ३७ मत आएको हो भने विपक्षमा ७० मत आएको हो ।