एमसीसी सार्वभौम संसद्मा (सम्पादकीय)
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
अन्ततः सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवादबीच अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव अनुमोदनका लागि आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएको छ । अब यो विषय नयाँ अध्यायमा प्रवेश गरेको छ ।