नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ
‘हुम्लीको भेडा नहोस् , जुम्लीको छोरा नहोस्’
‘हुम्लीको भेडा नहोस् , जुम्लीको छोरा नहोस् , मधेशको घोडा नहोस्’ भन्ने हुम्ला÷जुम्लाको पुरानो उखान हो
९६ करोड बाटाे बन्याे, पानीकाे निकास चलेन, एक वर्ष मै भत्काइयाे
जलेश्वर नगरपालिकाकोे १२.५ किमि सडक खण्डमा भूमिगत ढल, फुटपाथ, पार्किङ्गसहितको उक्त निर्माण परियोजनाले जलेश्वरको कायापलट हुने विश्वास गरिएको थियो ।
दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु !
धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ ।
पुम्फाको उपचारको बाटो खुल्यो ! एम्बुलेन्स लिन घरमै पुग्यो
स्तन क्यान्सरको आशंका गरिएकी तातोपानी गाउँपालिका २ जर्मी गाउँकी ज्येष्ठ नागरिक महिला पुम्फा परियारलाई अस्पताल पुगेर उपचार हुन नसकीरहेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एम्बुलेन्स घरमा लिई अस्पताल ल्याएको छ ।
प्रेम दिवसमा सौराहामा फुड फेष्टिवल
प्रेम दिवसको अबसर पारेर चितवनको सौराहामा फूड फेष्टिबल आयोजना हुने भएको छ
हजारबाट सुरु भएको सहकारी अर्बमा
दुई दशक अगाडि साहुले दिएको ऋण ब्याज तिर्न नसकेपछि सानो पुँजीमा खुलेका सहकारीहरु विस्तारै अर्ब बराबरको कारोवार गर्न थालेका छन
सरकारले नतिजाबाट जवाफ दिइरहेको छ: प्रधानमन्त्री ओली
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।
नेकपाको केन्द्रीय कमिटिको बैठक सुरु (लाइभ)
सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ
शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समितिको सदस्यमा मनोनित
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ