चरम गरीबी र अभाव त छँदैछ, खानेपानी धरि पाएनन्
गोरखापत्र अनलाइन
माघ १९, २०७६ आईतवार
२०१५ सालमा नेपाली काँग्रेसबाट जन निर्वाचित किशनलाल लेखकले २०१८ सालमा बैतडी सदरमुकामा खानेपानी पुुर्याए तर, उहाँको परिवारकै घरमा अहिले खानेपानीको धारा छैन । लेखकको निधनपछि विधवा पत्नी अहिले चरम गरिबी र आर्थिक अभावमा जीवनका अन्तिम क्षण गुजारिरहनु भएको छ ।