सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो !
पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार विहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका छन
आठ स्थानीय तहले गरेनन् हिउँदे अधिवेशन
बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाका १० वटा मध्ये आठ वटा स्थानीय तहले माघको तेस्रो सातासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् ।
स्काभेटर र ट्याक्टरले खोस्यो मुसहरको रोजगारी
माटो काट्ने, पोखरी खन्ने , डाँडाकाँडा बिराएर खेतीयोग्य जमीन बनाउँने काम गर्दे आएका अल्पसङ्ख्यक ऋषिदे
खोप्राबाट नारच्याङ आउँदै गरेका नेपाली पर्यटक अलपत्र, उद्धार प्रयास जारी
म्याग्दीको पर्यटकीय स्थल खोप्राको भ्रमणमा पुगेका चार जना पर्यटक नारच्याङ फर्किने क्रममा बिचबाटोमा अलपत्र परेका छन् ।
एसएसपी सौरभ राणा निलम्बित
गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ ।
लघुकथा साहित्यको महत्वपूर्ण बिधा
लघुकथा समाज नेपालका अध्यक्ष श्री ओम श्रेष्ठले लघुकथा साहित्यको महत्वपुर्ण बिधा भएको बताउनु भएको छ
दुर्लभ वन्यजन्तु गैडाको खाग सहित दुई पक्राउ
२५ लाखमा बेच्न ठिक्क पारेको गैंडाको खाग सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौमै दुर्लभ गैडाको खागको किनबेच भैरहेको सूचनाको आधारमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो ।
वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ
साउना बाथमा निस्सासिएर दम्पत्तिको निधन
ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निस्कासिएर निधन भएको छ
बोलेरोको ठक्करबाट मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, सागरनाथ चोकमा वुधवार राती बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।