तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो
२० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
जडीबुटी खोज्न जाँदा हराएका सबै सकुशल फर्किए
जडिवुटि संकलन गर्न गएर सम्पर्क हीन भएका तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १३ जना सकुशल घर फर्किएका छन् ।
जग हालेको आठ बर्ष बित्यो तर पुल बनेन
‘पुल बन्ने रे ! बन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म बनेको छैन’ सोती बजारमा भेटिएका भीम गुरुङले भन्नुभयो ‘बनाएको पनि सबै बाढी आएर पुरि हाल्यो, अब झन् के बन्ला ! ।’
वेपत्ताको उद्धारमा हेलिकप्टर पठाउने तयारी
जडिवुटी संकलन गर्न गएर सम्र्पक विहिन भएका तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १२ जनाको उद्धारको लागि हेलिकप्टर उद्धार गरिने भएकोछ ।
ओढारमा दशवटा भैंसी पालें, दुई छोरालाई मास्टर डिग्री पढाएँ
केटरी बोहरा आफु निरक्षर हुनुहुन्छ तर, छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुभएको छ ।
सिन्धुपाल्चोक दुर्घटनाका मृतक १२ जनाको सनाखत
दोलखाको कालिञ्चोकबाट तीर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सात जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
नेकपा बैठकको एजेण्डा बन्यो नेपाल–भारतको सीमा समस्या
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठकले आज बस्ने स्थायी कमिटीको बैठकको कार्यसूची तय गरेको छ ।
मिस बल्ड २०१९ को उपाधि टोनी एन सिंलाई
विश्व प्रतिष्ठित मिस वल्र्ड २०१९ को ताज जमैकाको टोनी एन सिंले आफ्नोे शिरमा सजाउन सफल हुनुभएको छ ।
विद्यालय स्तरमा चर्चित आईजिपी कप फुटबल प्रतियोगिता सुरु
विद्यालय स्तरमा निक्कै लोकप्रिय आईजिपी कप रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट नेपाल प्रहरी स्कूल साँगामा सुरु भएको छ ।
छोराद्वारा आमाको हत्या
चापाकोट नगरपालिका–७ बनकट्टामा आफ्नै छोराले बृद्ध आमाको घाटी अठ्याएर हत्या गरेका छन् ।