धानको सुपर जोन जिल्लामा नै घट्यो उत्पादन
नेपालमा राम्रो धान फल्ने जिल्लाको रुपमा परिचित झापामा यस बर्ष धान उत्पादन घटेको छ । खेती योग्य जमिनलार्ई प्लटिङ्ग र निजी वन विस्तारले धान उत्पादनको क्षेत्रफल घट्दै गईरहेको छ ।
बाढी र डुबान नहुँदै सामना गर्न तयार भए स्थानीय
बाँके जिल्लाका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका १३४ स्थानीयलाई बाढी,डुबानको क्षती कम गराउने आपतकालिन प्रतिकार्यको तालिम प्रदान गरिएको छ ।
बालविवाह र दाइजोप्रथा विरुद्ध किशोर किशोरी
बालविवाहले पछाडि पारेको मधेशको समाजमा यसलाई निरुत्साहित बनाउन विद्यालयको माथिल्लो कक्षामा अध्ययन गरिरहेका किशोरीहरु आफैं जुट्न थालेका छन्
चार उद्योगमा एक अर्ब ५७ करोड बक्यौता
नेपाल विद्युत प्राधिकरणबाट ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेका सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगतका उद्योगले एक अर्ब ५७ करोड रुपियाँभन्दा बढी बक्यौता तिरेका छैनन् ।
चालक शौचालय जाँदा जिप दुर्घटना, एक गम्भीर घाइते
चल्दै गरेको जिप सडकमा छोडेर चालक शौचालय जाँदा बैतडीको पुरचौडीमा जिप दुर्घटना भएको छ ।
गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक अख्तियारकाे नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ गरेको अख्तियार दु्रुपयोग अनुशन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो
पाठेघरबाट निकालियो पाँच किलोको ट्युमर
जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् ।
विद्या भट्टराइले लिनुभयो पद तथा गोपनियताको सपथ
उप–निर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
उत्पादक-उपभोक्ता दुब्लाउँदै, बिचौलिया मोटाउँदै
अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौ देखि दश रुपैयाँ प्रतिगोटा छ
चन्द्रगढी विमानस्थलबाट ताप्लेजुङको सुकेटार उडान सुरु
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ताप्लेजुङको सुकेटार विमानस्थल उडान शुरु भएको छ