ग्रामीण सडकमा धूलोको सास्ती
हिउँद लागेसँगै सर्लाहीको ग्रामीण सडक धुलाम्मे भएका छन् ।
नाच्ने क्रममा लडेर युवकको मृत्यु
रौतहटमा डिजेबाजामा नृत्य गर्ने एक डान्सरको मृत्यु भएको छ ।
बंगलादेशका राष्ट्रपतिको स्वागतमा सिंगारियो राजधानीका सडक
जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ
पाटनका चौरी लिमीमा आईपुगे
चार हजार आठ सय मिटर अग्ला पाटनबाट चौरी गाईहरु हिमालपारीको गाउँ लिमीमा आई पुगेका छन् ।
डा. केसीकाे हेलिकोप्टरमा काठमाडाैं नजाने अडान
स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने माग राख्दै आठ दिनदेखि डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीले हेलिकोप्टरबाट काठमाडौ जान मान्नु भएको छैन
बालबिवाह मुक्त वडा घोषणा
बढैयाताल गाउँपालिकाको २ नं. वडा बर्दिया जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ ।
हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए
प्रह्लादलाई दैत्य गुरुहरु ओम् नमः शिवाय् भन्न सिकाउँछन् । तर ओम् नमः शिवाय साटो ओम् नमो भगवते बासुदेवाय् मात्र भन्छन् । सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन् । हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन् । नाचको चरमोत्कर्ष अब सुरु हुन्छ ।
सुनको भाउ बढेको बढ्यै
साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ ।
बजारी क्षेत्रमा भन्दा गाउँमा समाचकेवाको रौनक
मैथिली समाजमा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायूको कामनाका लागि मनाइने समाचकेवा पर्वको रौनक बजारमा भन्दा गाउँमा बढ्दै छ ।
आलु रोप्ने चटारो, बिउको लागि सास्ती
पाँचौ बालीको रुपमा आलु खेती लगाउन किसानलाई चटारो लागेको छ । तर, किसानहरु उन्नत जातको विउ खोज्न भौतारिहेका छन ।