बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७६ मंगलवार
जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा काठमाण्डौं आईपुग्नु भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।