मुसिकोट–चुन्वाङ सडक स्तरोन्नति कार्यमा ढिलाई
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७६ मंगलवार
जिल्लाको पूरानो योजनाको रुपमा रहेको मुसिकोट–चुनवाङ सडक अन्तर्गत शीतलपोखरी–तिलाडाँडा खण्डको स्तरोन्नतिको काममा ढिलाई भएको छ । गत आर्थिक वर्षमा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम सुरु भएपनि निर्माण स्तरोन्नतिको काममा ढिलाई भएको हो ।