गुरुजीको खल्ती गरम, यात्रुलाई चिसो खाना !
गोरखापत्र अनलाइन
कार्तिक १०, २०७६ आईतवार
“सर, म बझाङबाट बसमा बिहानै हिँडेको हुँ । दिउँसोको दुई बजीसक्यो । बजारमा धेरै होटल भएको ठाउँमा गाडी रोक्नै मानेन् । एउटा मात्र होटल भएको ठाउँमा गाडी रोकेर खाना खुवाउन गुरुजीले होटल साहुलाई फोन गरिसकेका छन् । निकै भोक लागिसक्यो ।”