तराईका जिल्लाका बजारमा तिहार र छठपर्वको चहलपहल बढ्दै
तिहार र छठपर्व नजिकिँदै गर्दा रौतहटका प्रमुख बजारहरुमा भिड बढ्दै गएको छ ।
अध्यक्षकै घरमा गाउँको सिंहदरवार
दैलेखका अधिकाँश स्थानीय तह भाडाकै घरबाट संचालन भइरहेका छन । स्थानीय सरकार गठन भएको दुई बर्ष बितिसक्दा समेत गाउँका सिहदरवार भनिने स्थानीय सरकारको आफ्नै भवन नहुँदा बर्षेनी लाखौ रकम घरभाडामै खर्च हुने गरेको छ ।
छठको लागि पोखरी, नदी तलाउ सिँगार्न शुरु
मिथिलाको प्रसिद्ध पर्वको रुपमा चिनिएको छठ पर्वको लागि पोखरी, नदिहरुलाई सिँगारिन शुरु गरिएको छ । यो बर्षको छठ पर्व कात्तिक १६ गते परेको छ ।
प्रअ विवादपछि गाँउपालिका सबै विद्यालय बन्द
एक विद्यालयको प्रधानाध्यापक विवादले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका सम्पूर्ण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
बारामै पाँच सय प्रतिशतले बढ्यो तरकारीको भाउ
दशैयता बारा जिल्लामा हरियो तरकारीको मूल्य आकाशिएको छ । कृषकबाट सिधै बजारमा तरकारी नआउँदा तरकारीको भाउ आकाशिएको हो । किसानसँग बिचौलियाले खरिदगरी आफुखुशी तरकारीको भाउ राखेर बेच्ने गरेका छन् । दशैदेखि हरियो तरकारीको भाउ झण्डै ५ सय प्रतिशतसम्म बढेको उपभोक्ताहरुले बताएका छन् ।
अनुदानकाे लसुनको बीउ लिनेकाे भीड
जिल्लाको मुसिकोट नगरपालिका –१० का कृषकहरुलाई अनुदानमा लसुनको बीउ वितरण गरिएको छ ।
सालकको खपटा र निगालो बाघको छाला सहित दुई जना पक्राउ
काठमाडौं महानगरपालिका–२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा र निगालो बाघको छाला सहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
राजनीतिमा अपराधिकरण र भष्टकरण स्वीकार्य हुन सक्दैन - सञ्चारमन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एव्म सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य हुन नसक्ने बताउनुभएको छ
जनकपुरमा गोली चल्यो एकको मृत्यु
जनकपुरमा आज बिहान दुई युवाबिच भएको लेनदेनको विवादले उग्र रुप लिदाँ गोली चल्दा जनकपुरका व्यवसायीको हत्या गरिएको छ ।
माटोको सामग्री बेचेर राम्रो आम्दानी गर्दै कुम्हाल समुदाय
दिपावली र छठमा माटोको सामग्रीको माग बढी हुने गर्दछ । यतिबेला कुम्हाल समुदायले माटोको सामग्री बेचेर राम्रो आम्दनी गरिरहेका छन् ।