भरतपुर प्रमुख काँग्रेसले नछाड्ने
गोरखापत्र अनलाइन
चैत्र २५, २०७८ शुक्रबार
भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका नेताहरू शीर्षनेतालाई भेटघाटका लागि काठमाडौँ पुगेका छन् । जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितले बिहीबार सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता...