ठूला आयोजनामा सन्तुलन आवश्यक
गोरखापत्र अनलाइन
पुष २३, २०७८ शुक्रबार
अर्थमन्त्री जनार्दन शर्माले सन्तुलन कायम गरेर मात्र ठूला आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार लगानी बोर्डको बैठकमा उहाँले पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर मात्र ठूला आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
विकासमा सन्तुलन आवश्यक रहेकाले बोर्डले ठूला आयोजना तथा उद्योगको क्षेत्रगत विशिष्टीकरणमा बोर्डले काम गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा उहाँले पर्यटन...