ठेकेदारका कारण मल आपूर्तिमा समस्या, ठेकेदारी प्रणालीले गर्दा मल अभाव भयो :कृषिमन्त्री
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले ठेकेदारी प्रणालीका कारण रासायनिक मलको अभाव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा मलको मृल्य अत्यधिक वृद्धि भएको र मलको अभाव भएकाले त्यसको असर नेपाल देखिएको उहाँले बताउनुभयो ।