उच्चस्तरीय समिति गठन गरिने
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार संवेदनशील रहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो । “राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन् । अब प्रतिनिधि...