सोमबारदेखि भारतीय विद्युत १८ रुपियाँमा झर्दै, डेढ महिनासम्म आयात जरुरी
छेटु शेर्पा
चैत्र २०, २०७८ आइतवार
भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम् मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागुहुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । यस अघि ३८ रुपिया याँ तोकेको विद्युत मूल्य २० रुपैयाँ तोकेको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मुल्य अधिकतम् ३८ रुपियाँ...