विद्युत् आपूर्ति नियमित गर्न निजी क्षेत्रको आग्रह
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
उद्योगी व्यवसायीले विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विद्युत्को आपूर्ति नियमित गर्न वा कटौती नै गर्नुपर्ने भए त्यसको तालिका प्रकाशित गर्न आग्रह गरेको छ ।विज्ञप्तिमा भनिएको छ, “औद्योगिक क्षेत्रमा विद्युत्को आपूर्ति अनियमित भएदिँदा उद्योगीमा अन्योल...