महाधिवेशनले व्युँतायो चितवनको व्यवसाय:एक सातामा एक अर्बको कारोबार
गोरखापत्र अनलाइन
मंसिर १६, २०७८ बिहीबार
नेकपा एमालेको चितवनमा भएको दसौँ महाधिवेशनका कारण जिल्लामा करिब एक अर्ब रुपियाँबराबरको कारोबार भएको व्यवसायीले बताएका छनर ।
एमालेको महाधिवशेन मङरसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । मङरसिर १० गते उदरघाटन गर्ने भने पनि सहभागी दुई दिन अघिदेखि नै चितवनका होटलमा बसेका थिए । सहभागीको बसाइ, खानपिन र अन्य खर्च गरेर एक अर्ब रुपियाँको कारोबार भएको रत्ननगर उद्योग वाणिज्य सङरघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी...