दोर्दी करिडोरका जलविद्युत् आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
रासस
मंसिर १४, २०७८ मंगलवार
हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ ।
करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही आयोजना हाल सञ्चालनमा छन् । प्राधिकरणले निर्माणाधीन सवस्टेशन र प्रसारण लाइन निर्माणलाई ताकेता...