वाणिज्य विभागमा नयाँ नेतृत्व
गोरखापत्र अनलाइन
मंसिर ६, २०७८ सोमबार
डेढ महिनादेखि नेतृत्वविहीन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महानिर्देशक पाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ विभागको महानिर्देशक नियुक्त हुुनुुभएको छ ।
उक्त मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुखका रूपमा लामो अनुुभव बटुुल्नुभएका श्रेष्ठलाई सचिवस्तरीय निर्णयबाट आइतबारदेखि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा...