नक्कली मल बनाउने गिरोह पक्राउ
गोरखापत्र अनलाइन
कार्तिक ३०, २०७८ मंगलवार
कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाका तिलक पौड्यालको घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको होध्र
नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाई बिक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्कली पोटास र बनाउँदै अवस्थाको मल भनिएको वस्तु र बनाउन प्रयोग गरिने पदार्थ बरामद भएको छ । केही बोरा भुइँमा राखिएको नुन र रातो माटो,...