पेट्रोलियम खपत कम गर्न कार्ययोजना बनाइने
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थ खपत प्रतिस्थापन अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको अवधिभन्दा अगावै गर्न सकिने गरी योजना बनाउने बताउनुभएको छ । पेट्रोल डिजेल खपत गर्ने सवारीसाधन, कलकारखाना एवं सामग्रीको प्रयोग घटाएर विद्युतीयमा रूपान्तरण गर्दै जानेगरी कार्ययोजना बनाइने उहाँले बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले आइतबार आयोजना गरेको ‘विपत् र सामुदायिक...